Girl in a jacket
  1. Home
  2. Author Blogs

Author: विनोद सापकोटा

विनोद सापकोटा

सापकोटा सताक्षी न्युज डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

धान खेत बाढीले बगर बनाएपछि वडा अध्यक्षको पहलमा पाइलिङ

धान खेत बाढीले बगर बनाएपछि वडा अध्यक्षको पहलमा पाइलिङ

पाराबारी / झापाको कमल नदीको कटानले बर्सेनी सयौँ बिघा खेती योग्य जमिन बगर बनाउँछ । वर्षाको सिजन सुरु हुने बेला देखिनै यहाँका स्थानीयलाई घर खेत जोगाउन मुस्किुल हुन्छ ।यो वर्ष पनि नदीमा आएको बाढीले शिवसताक्षी…

Read More
शिवसताक्षीमा बेथितिको चाङ : अधिकृतलाई साढे चार लाखको मोटरसाईकल

शिवसताक्षीमा बेथितिको चाङ : अधिकृतलाई साढे चार लाखको मोटरसाईकल

झिलझिले / झापाको शिवसताक्षी नगरपालिका अनावश्यक सवारी साधन खरिद गरेर विवादमा तानिएको छ । कार्यालयमा मौजुदा मोटरसाईकल हुँदाहुँदै कर्मचारीका लागि भन्दै विलासिताका मोटरसाईकल खरिद गरिएको हो । ती मोटर साइकल पालिकाका शाखा प्रमुखले प्रयोग गर्ने…

Read More
महालेखा परीक्षकको प्रतिवेदन : सिरिजङ्गाले साविककाे रेकर्ड कायम राख्न सक्दा शिवसताक्षीले सकेन

महालेखा परीक्षकको प्रतिवेदन : सिरिजङ्गाले साविककाे रेकर्ड कायम राख्न सक्दा शिवसताक्षीले सकेन

दुधे /महालेखा परिक्षकको कार्यालयले ५९ औ लेखा परिक्षणको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । गत वर्ष मुलुकभरका गाँउपालिका मध्ये ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका सबै भन्दा कम बेरुजु गरेर पहिलो बनेको थियो । यो वर्ष पनि सिरिजङ्गाले…

Read More
हेल्लो सरकारमा शिवसताक्षीका सर्वसाधरणको गुनासै छैन

हेल्लो सरकारमा शिवसताक्षीका सर्वसाधरणको गुनासै छैन

शिवसताक्षी / प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तरगत जनताको गुनासो सुन्न खोलिएको हेल्लो सरकार डेस्कमा झापाको शिवसताक्षी विरुद्ध एक वर्षमा ८ वटा मात्र उजुरी परेको छ । सर्वसाधरणले नगरपालिकाबाट पाएको सेवा सुविधाका विषयमा गुनासो छैन भन्ने…

Read More
साहित्यकार उमानाथ दाहालका तिम्ल्याहा कृति एकै पटक बजारमा

साहित्यकार उमानाथ दाहालका तिम्ल्याहा कृति एकै पटक बजारमा

दुधे / झापाली साहित्यकार उमानाथ दाहालको तीन वटा कृति शनिवार एकै पटक विमोचन भएको छ । शिवसताक्षी नगरपालिका ९ दुधे निवासी दाहालको वाल गीति कविता संग्रह ‘बाल संसार’ राष्ट्रिय गीत संग्रह ‘हाम्रो टोपी’ र कविता…

Read More
शिवसताक्षीमा बाढी : सयौ घर डुवानमा, स्वास्थ्य केन्द्रमा पनि पानी पस्यो

शिवसताक्षीमा बाढी : सयौ घर डुवानमा, स्वास्थ्य केन्द्रमा पनि पानी पस्यो

शिवगञ्ज /गएरातिदेखि परेको वर्षाका कारण कनकाई नदीमा आएको बाढीले कम्तीमा एक सय घरपरिवार डुबानमा परेका छन् ।बाढीको भंगालो मानव बस्तीमा पसेपछि स्थानीय वडा नम्बर ६ को मानव बस्ती डुवानमा परेको वडा अध्यक्ष मनोज खुलालले बताए…

Read More
रोङ गाउँपालिकाले गुन्द्रुक र सिन्कीलाई नेपालमा ब्राण्ड बनाउँने

रोङ गाउँपालिकाले गुन्द्रुक र सिन्कीलाई नेपालमा ब्राण्ड बनाउँने

इलाम / रोङ गाउपालिकाको नीति तथा कार्यक्रममा कृषिलाइ उत्पादन बिक्री विवरणको आधारमा प्रतिकेजी अनुदानको व्यवस्था गरिएको छ । एक वडा एक सहकारी बनाउन सहकारी मर्च गर्ने नीति सहित बलियो सहकारीको परिकल्पना सहित किसानको छरिएर रहेको…

Read More
शिवसताक्षी ८मा नयाँ नियम : जनप्रतिनिधि र कर्मचारीले   कार्यालय प्रवेश अगाडी राष्ट्रिय गीत गाउनै पर्ने

शिवसताक्षी ८मा नयाँ नियम : जनप्रतिनिधि र कर्मचारीले कार्यालय प्रवेश अगाडी राष्ट्रिय गीत गाउनै पर्ने

झिलझिले / सामाजिक संजालमा राष्ट्रिय गीत गाउन नजानेर स्थानिय तहका जनप्रतिनिधिको तिब्र आलोजना भइरहेका बेला झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का जनप्रतिनिधिले कार्यालय प्रवेश गर्नु पूर्व नयाँ नियम बनाएका छन् । जनप्रतिनिधिले बनाएको यो…

Read More
शिवसताक्षीको नयाँ गोरेटोले महिलालाई दिएको नयाँ जीवन

शिवसताक्षीको नयाँ गोरेटोले महिलालाई दिएको नयाँ जीवन

झापा / धनकुटाकी प्रमिला (नाम परिवर्तन) लागु औषध प्रयोगकर्ता हुन् । ३८ वर्षको उमेरमा साथीकै संगतले लागु औषध सेवन गर्न उनले सिकेकी थिइन् । प्रमिला दुई सन्तानकी आमा पनि हुन् । प्रमिलाका श्रीमान् बैदेशिक रोजगारमा…

Read More
नगर प्रमुख थोप्राको छलाङ्ग : पहिल्यै वर्ष ८७.५ प्रतिशतले बढ्यो वडा सिलिङ बजेट

नगर प्रमुख थोप्राको छलाङ्ग : पहिल्यै वर्ष ८७.५ प्रतिशतले बढ्यो वडा सिलिङ बजेट

दुधे / झापाको शिवसताक्षीमा वडा सिलिङ बजेट बढेको छ । नगरका ११ वटै वडाले दामासाहीले ७० लाख बजेट पाउने भएका छन् । अतिरिक्क्त ५ लाख पनि वडाले पाउने भएको छ । तर वडा सिलिङ बजेटमा…

Read More