Girl in a jacket
  1. Home
  2. अपराध

Category: अपराध

कांग्रेसबाट विजयी वडाध्यक्ष बलात्कार आरोपमा पक्राउ 

कांग्रेसबाट विजयी वडाध्यक्ष बलात्कार आरोपमा पक्राउ 

झिलझिले / युवतीलाई बलात्कार गरेको अभियोगमा धनकुटाको सहिदभूमि गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष राई पक्राउ परेका छन् । वडाध्यक्ष राईले आफूलाई होटलमा बन्धक बनाइ बलात्कार गरेको युवतीले जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । राईलाई शनिबार…

Read More
छ्यालिस लाख अपचलन गरेकाे आरोपमा सहकारीका कर्मचारी पक्राउ

छ्यालिस लाख अपचलन गरेकाे आरोपमा सहकारीका कर्मचारी पक्राउ

उर्लाबारी / मोरङको सुन्दरहरैँचा–७ गोठगाउँस्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीले आर्थिक अपचलन गरेको आरोपमा प्रहरीले एक कर्मचारीलाई पक्राउ गरेको छ ।  बचतकर्ताको रकम ४६ लाख ८७ हजार ९८५ रुपिँया हिनामिना आरोपमा सुन्दरहरैंचा –७…

Read More
बाेरा भित्रकाे बेवारिसे शवकाे यस्ताे हुलिया

बाेरा भित्रकाे बेवारिसे शवकाे यस्ताे हुलिया

झिलझिले / झापाको अर्जुनधारामा बोरामा हालेर फ्याँकिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । अर्जुनधारा–४ स्थित ह्युम पाइपभित्र बोरामा पोको पारेर फ्याँकिएको अवस्थामा ३५–४५ उमेर समूहको युवकको शव आइतबार साँझ फेला परेको हो ।…

Read More
ट्याक्टरको ठक्करबाट अलिको मृत्यु

ट्याक्टरको ठक्करबाट अलिको मृत्यु

झिलझिले / झापा गाउँपालिकामा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका २० वर्षीय अख्तर अलिको मृत्यु भएको छ । बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचारकै क्रममा बुधबार राती उनको मृत्यु भएको हो । दुर्घटनाबाट गम्भिर घाइते भएका अलिलाई उपचारका…

Read More
बाबुद्वारा छाेरी बलात्कृत

बाबुद्वारा छाेरी बलात्कृत

फिदिम / पाँचथरको फिदिममा १२ वर्षीय छोरी लाई आफ्नै बाबुले करणी गरेका छन् । फिदिम नगरपालिका, ५ मा आफ्नै बुबाबाट १२ वर्षकी छोरी बलात्कारको सिकार भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।४३ बर्षिय  बाबुले…

Read More
मोरङको उर्लाबारीबाट स्थानीय एमाले नेतासहित सातजना पक्राउ, पक्राउ पर्ने को–को छन्

मोरङको उर्लाबारीबाट स्थानीय एमाले नेतासहित सातजना पक्राउ, पक्राउ पर्ने को–को छन्

विराटनगर / मोरङको उर्लाबारीबाट नेकपा एमालेका नेता कृष्ण प्रधानसहित ७ जना जुवाडे पक्राउ परेका छन् । उर्लाबारी ७ स्थित प्रधानको घरमा तास खेलिरहेको अवस्थामा मंगलबार साँझ प्रहरीले छापा हानेर सातजनालाई पक्राउ गरेको हो । प्रहरीले उर्लाबारी…

Read More
सामुदायिक वनभित्र १२ वर्षीया बालिकाको शव

सामुदायिक वनभित्र १२ वर्षीया बालिकाको शव

झिलझिले / उत्तरी मोरङको स्थानीय लालहिरा सामुदायिक वनभित्र १२ वर्षीय बालिकाको शव फेला परेको छ । लेटाङ–८, ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जिल…

Read More
पति हत्यामा संलग्न श्रीमती र उनका प्रेमीलाई प्रहरीले यसरी पक्राउ गरेकाे थियाे

पति हत्यामा संलग्न श्रीमती र उनका प्रेमीलाई प्रहरीले यसरी पक्राउ गरेकाे थियाे

झिलझिले / धरान–भेडेटार सडक खण्डको जङ्गलमा जेब्रा झोलामा प्याक गरेर फ्यालेको अवस्थामा मानिसको घाँटीभन्दामाथि टाउकाको भाग र तिघ्रामुनिको एउटा खुट्टा फागुन ४ गते बुधबार साँझ फेला पर्‍यो ।  सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित उक्त जङ्गलमा भोलिपल्ट…

Read More
आफ्नै श्रीमतीले परपुरुषको सहयोगमा पतिको टाउको र खुट्टा झोलामा हालेर फालेकी थिइन्

आफ्नै श्रीमतीले परपुरुषको सहयोगमा पतिको टाउको र खुट्टा झोलामा हालेर फालेकी थिइन्

ज्याेती चाैहान, सुनसरी / धरानको जंगलमा फेला परेको शवको हत्यारा प्रहरीले केही क्षणमै पक्राउ गर्न सफल भएको छ । शवको पहिचान भएसँगै प्रहरीले हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले…

Read More
सुनसरीको जंगलमा फेला परेको टाउको र खुट्टा दमकका सिग्देलको भएको पुष्टि

सुनसरीको जंगलमा फेला परेको टाउको र खुट्टा दमकका सिग्देलको भएको पुष्टि

झिलझिले/ सुनसरीको धरान–४ को जंगलमा विभत्स अवस्थामा भेटिएको शवको पहिचान भएको छ । मृतक झापा दमक ५ का ४३ वर्षीय दिपक सिग्देल भएको सुनसरी प्रहरी प्रमुख एसपी सन्जयसिह थापाले जानकारी दिए । कोशी राजमार्गको भेडेटार…

Read More