झिलझिले / साउन महिनाको चौथो सोमबार आज झापाका अधिकांश शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो लागेको छ ।पहेँलो बस्त्र धारण गरेका बोलबम तीर्थयात्रीहरु नजिलको जलाधारबाट खालि खुट्टा पैदल शिवालय मन्दिरमा जल चढाउन आएका छन्…
Read Moreझिलझिले / झापामा साइकल र माेटरसाइकलबाट झरेर दुइ जनाकाे मृत्यु भएकाे छ । अर्जुनधारा र कचनकवलमा भएकाे दुर्घटनामा परेर एक महिला र पुरूषले ज्यान गुमाएका हुन् । अर्जुनधारामा छोराले चलाएको मोटरसाइकलबाट झर्दा नारायण चोककी एक…
Read Moreझिलझिले / झापाको अर्जुनधारा ४ स्थित दहीझोडामा आज बिहान एउटा हात्ती मृत फेला परेको छ । सुखानी सहीदमार्गदेखि केही तल दहीझोडा खोला किनारको खेतमा हात्ती मृत फेला परेको हो । मृत्युको कारण खुलिसकेको छैन ।…
Read Moreझिलझिले / झापाको अर्जुनधारामा बोरामा हालेर फ्याँकिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । अर्जुनधारा–४ स्थित ह्युम पाइपभित्र बोरामा पोको पारेर फ्याँकिएको अवस्थामा ३५–४५ उमेर समूहको युवकको शव आइतबार साँझ फेला परेको हो ।…
Read Moreअर्जुनधारा / नेपाल राष्ट्रिय शिक्षक सङ्गठन अर्जुनधारा नगर समितिले सङ्गठनका तत्कालिन नगर अध्यक्ष रामकुमार अछामीको स्मृतिमा स्थापित रामकुमार अछामी स्मृति अक्षय कोषबाट शुक्रबार अर्जुनधाराका शिक्षक , विद्यालय कर्मचारी र विद्यार्थीहरुलाइ सम्मान गरेकाे छ । २०७५…
Read Moreझिलझिले /झापामा शुक्रबार देखि सुरु अन्तरपालिका स्तरिय कर्मचारी नकआउट फुटवल प्रतियोगिताकाको अघिल्लो चरणमा आयोजक शिवसताक्षी र अर्जुनधारा नगरपालिका प्रवेश गरेका छन् । उद्घाटनका दुई खेल मध्ये पहिलो खेलमा बाह्रदशी गाँउपालिकालाई ट्राइवबे्रकरमा हराउदै आयोजक शिवसताक्षी नगरपालिका…
Read Moreझिलझिले / झापाको शिवसताक्षी नगरपालिकामा १५ स्थानीय तहका कर्मचारी स्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । भोलि ९शुक्रबार० देखि सुरु भएको प्रतियोगिता फागुन २१ गते समापन हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । प्रतियोगितामा…
Read Moreझिलझिले / पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला निकट मानिएका देउकुमार थेवे नेपाली कांग्रेस झापाको सभापति पदमा निर्वाचित भएका छन् ।थेवेले १ हजार ७ सय ६५ मत प्राप्त गर्दै आफ्ना प्रतिष्पर्धी राम कट्टेललाई पराजित गरे । एक…
Read Moreझिलझिले /झापामा गएराति ट्रक र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लक्ष्मीपुर सडक खण्डमा साँझ ७ .१० बजे प्रदेश १-०१-००१ ख ३५२० नम्बरको ट्रक र बिपरित दिशाबाट आइरहेको…
Read Moreविर्तामोड / झापाका चार पालिकामा कांग्रेसले नेतृत्व सर्वसम्मत चयन गरेको छ । सर्वसम्मत नेतृत्व चयन गर्नेमा झापा, कचनकवल, हल्दिबारी र बुद्धशान्ति गाउँपालिका रहेको छन् । हल्दिबारी गाउँपालिकामा गङ्गा प्रसाइको नेतृत्व निर्बिरोध समिति चयन भएको छ…
Read More