Girl in a jacket
  1. Home
  2. Uncategorized

Category: कनकाई

कनकाईमा नेपाली भाषा शिक्षण प्रशिक्षण र पाठ्यक्रम विमर्श कार्यशाला सम्पन्न

कनकाईमा नेपाली भाषा शिक्षण प्रशिक्षण र पाठ्यक्रम विमर्श कार्यशाला सम्पन्न

सुरुङ्गा / झापाको कनकाई नगरपालिका सुरुङ्गामा नेपाली भाषा शिक्षण प्रशिक्षण तथा पाठ्यक्रम विमर्श कार्यशाला गोष्ठी सम्पन्न भएको छ । भाषा र साहित्यलाई कुनै पनि बहानामा संकटमा पार्न नहुने उक्त कार्यक्रममा वक्ताहरुले बताएका छन् ।कनकाई नगरपालिकाका…

Read More
शिवसताक्षीमा भोलि देखि फुटवल : उद्घाटनका दुई खेल हुने

शिवसताक्षीमा भोलि देखि फुटवल : उद्घाटनका दुई खेल हुने

झिलझिले / झापाको शिवसताक्षी नगरपालिकामा १५ स्थानीय तहका कर्मचारी स्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । भोलि ९शुक्रबार० देखि सुरु भएको प्रतियोगिता फागुन २१ गते समापन हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । प्रतियोगितामा…

Read More
बाबुले चलाएको ट्याक्टरले किचेर छोरीको मृत्यु

बाबुले चलाएको ट्याक्टरले किचेर छोरीको मृत्यु

कनकाई /झापाको कनकाई नगरपालिका-७ दुर्गापुरमा बाबुले चलाएको ट्याक्टरले किचेर शनिबार दिउँसो दुई वर्षीया छोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका बालकृष्ण दुलालकी छोरी आरोषी दुलाल रहेकी छिन्। घरमा पार्किङ गरेर राखेको मे१त ७५४९ नम्बरको ट्याक्टर…

Read More
सुरुङामा पुस सत्रदेखि एक नम्बर प्रदेश स्तरीय भलिबल हुने

सुरुङामा पुस सत्रदेखि एक नम्बर प्रदेश स्तरीय भलिबल हुने

सुरुङा / झापाको सुरुङामा प्रदेश १ पालिका स्तरीय कनकाई कप भलिबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिताको पहिलो चरण लिग हुने छ । त्यसपछि नकआउट चरणको खुल्ला भलिबल प्रतियोगिता संचालन हुने प्रतियोगिताको मुख्य आयोजक…

Read More
दुर्गापुरमा डरलाग्दाे दुर्घटना :  दुईजनाको घटनास्थलमै मृत्यु

दुर्गापुरमा डरलाग्दाे दुर्घटना : दुईजनाको घटनास्थलमै मृत्यु

झिलझिले / पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका वडानम्बर ७ दुर्गापुरमा पिकनिक गएर गन्तब्यतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । इलामको कन्याम बाट इटहरी तर्फ गइरहेको ना ५…

Read More
कनकाई ५ ले गौरादह ९ लाई जित्यो, बुधबार शिवसताक्षी १० र ११ फाइनलका लागि भिड्ने

कनकाई ५ ले गौरादह ९ लाई जित्यो, बुधबार शिवसताक्षी १० र ११ फाइनलका लागि भिड्ने

मन्जिल नेपाल , दुधे / झापाको दुधेमा जारि दिलमाया स्मृति कप फुटबल अन्तर्गत मंगलबार भएको खेलमा कनकाई नगरपालिका वडा नम्बर ५ प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको छ । गौरादह ९ लाई हराउँदै कनकाईले सेमीफाइनलको…

Read More
रिलायन्स फाइनान्सकाे बाह्रौं स्थापना दिवस झापामा यसरी मनाइयाे

रिलायन्स फाइनान्सकाे बाह्रौं स्थापना दिवस झापामा यसरी मनाइयाे

झिलझिले /झापामा चारवटा शाखा रहेको रिलायन्स फाइनान्स लिमिडेटको बाह्रौ वार्षिकोत्सव शनिवार विविध कार्यक्रमको आयोजना गर्दे मनाइएको छ ।यो वर्षको ‘हाम्रो रिलायन्स राम्रो रिलायन्स’ भन्ने नाराका साथ दमक, चाराली, धुलावारी र विर्तामोड शाखाले स्थापना दिवस मनाएका…

Read More
नेका झापा अधिवेशन सकियो, कसले कति मत पाए ?

नेका झापा अधिवेशन सकियो, कसले कति मत पाए ?

झिलझिले / पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला निकट मानिएका देउकुमार थेवे नेपाली कांग्रेस झापाको सभापति पदमा निर्वाचित भएका छन् ।थेवेले १ हजार ७ सय ६५ मत प्राप्त गर्दै आफ्ना प्रतिष्पर्धी राम कट्टेललाई पराजित गरे । एक…

Read More
नेपाली कांग्रेस झापा ४ को क्षेत्रीय सभापतिमा साह तेस्रो पटक निर्वाचित

नेपाली कांग्रेस झापा ४ को क्षेत्रीय सभापतिमा साह तेस्रो पटक निर्वाचित

झिलझिले / नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ४ नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा जय नारायण साह निर्वाचित भएका छन् । झापा गाउँपालिकाका अध्यक्ष समेत रहेका शाह तेस्रो पटक नेपाली काँग्रेस झापाको…

Read More
झापा ४ मा एमाले अधिवेशन : मन्त्रीलाई उछिन्दै वडा अध्यक्ष बने महाधिवेशन प्रतिनिधि

झापा ४ मा एमाले अधिवेशन : मन्त्रीलाई उछिन्दै वडा अध्यक्ष बने महाधिवेशन प्रतिनिधि

दुधे / नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि भएको निर्वाचनमा मन्त्री नै पराजित भएका छन् । झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश (ख)बाट निर्वाचित मन्त्री फष्ट रनरअप भए । उनी १ नम्बर…

Read More