Girl in a jacket

धरमपुरमा दुर्घटना : दुईजनाको घटना स्थलमै मृत्यु

धरमपुर / झापाको शिवसताक्षीमा बुधबार विहान सडकमा भएको दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको यात्रुवहाक बसले ठक्कर दिँदा मोटर साइकलमा सवार दुई जनाको घटना स्थलमै मृत्यु भएको हो ।

प्रदेश १ — ०२०४० प ७१४९ नम्बरको पल्सर मोटर साइकलमा सवार दुई जनाको घटना स्थलमै मृत्यु भएको घटनाको प्रत्यक्षदर्शी समेत रहेका शिवसताक्षी नगरपालिकाका स्वास्थ्य संयोजक संजय ठकुरीले बताए । मृतकको पहिचान खुल्न सकेको छैन । बसलाइ भने प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

सुकुम्बासीलाई छ महिनामा धनिपूर्जा दिन सकिन भने पदबाट राजीनामा दिन्छु – नगर प्रमुख थापा

Read Next

दुर्घटनामा मृत्यु भएका दुवै जना म्यादी प्रहरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *