Girl in a jacket

स्थानीय तहको निर्वाचन जेठ ४ मा हुने

काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन २०७९ सालको जेठ ४ गते हुने बताएका छन् ।

प्रधानमन्त्रीलाई भेट्न पुगेको वाग्मती प्रदेशका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्शमा जेठ ४ गते स्थानीय तहको निर्वाचन हुने जानकारी दिएको कांग्रेस पूर्वकेन्द्रीय सदस्य किरण गिरीले जानकारी दिए ।

गिरीका अनुसार चुनावको तयारी गर्न पनि प्रधानमन्त्री देउवाले निर्देशन दिएका छन्।

उनले प्रधानमन्त्री देउवा एमसीसी पनि पारित गर्ने मोडमा रहेको जानकारी दिए ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

बुद्धशान्तिका स्थानीयको गुहार : सरकार हात्तीबाट बाँच्नै मुस्कील भयो

Read Next

सुनसरीमा डरलाग्दो दुर्घटना : कम्तिमा तीनजनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *