Girl in a jacket
  1. Home
  2. #Accident

Tag: #Accident

सामान्य घटना असामान्य क्षति :  साईकल र मोटरसाईकलबाट झरेर दुईको मृत्यु

सामान्य घटना असामान्य क्षति : साईकल र मोटरसाईकलबाट झरेर दुईको मृत्यु

झिलझिले / झापामा साइकल र माेटरसाइकलबाट झरेर दुइ जनाकाे मृत्यु भएकाे छ । अर्जुनधारा र कचनकवलमा भएकाे दुर्घटनामा परेर एक महिला र पुरूषले ज्यान गुमाएका हुन् । अर्जुनधारामा छोराले चलाएको मोटरसाइकलबाट झर्दा नारायण चोककी एक…

Read More
पाँचथरमा भिरबाट लडेर एक महिलाको मृत्यु

पाँचथरमा भिरबाट लडेर एक महिलाको मृत्यु

पाँचथर / फाल्गुनन्द गाँउपालिका-७  मा  एक महिलाको सोमबार भिरबाट लडेर ज्यान गएको छ । घर नजिकैको उताने भिरमा घाँस काटनेक्रममा ५५ वर्षकी टिका शेर्माकाे  लडेर ज्यान गएको हो । भिरबाट लडेकी शेर्माकाे मृत शरिर पोस्टमार्टमको…

Read More
दूधेमा बसले टेलिफोनको तार चुढायो

दूधेमा बसले टेलिफोनको तार चुढायो

दूधे / यात्रुवहाक बसले ल्याण्डलाइन टेलिफोनको केवल तार चुढाइदिएपछि शिवसताक्षी नगरको दुधे बजारमा टेलिफोन सेवा अवरुद्ध बनेको छ । दुधेबाट महाभारा जाने यात्रुवहाक बसले पोल बाट भुइँमा लत्रेको तार चुढाएपछि टेलिफोन सेवा अवरुद्ध भएको स्थानीय…

Read More
झापामा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

झापामा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

झापा / झापामा मोटरसाइकलको ठक्करबाट घाइते भएका भद्रपुर नगरपालिका–४ का जगतबहादुर कार्कीको मृत्यु भएको छ । ७७ वर्षीय कार्कीलाई बिहीबार साँझ पौने सात बजेतिर भद्रपुर–बनियानी सडकखण्डको झिलमिली पुलछेउमा मे १० प ४४१९ नम्बरको मोटरसाइकलले ठक्कर…

Read More
रोकिएको ट्याक्टरमा ठोक्किएर एकको मृत्यु

रोकिएको ट्याक्टरमा ठोक्किएर एकको मृत्यु

बिर्तामोड / झापामा सोमबार राती पौने ९ बजे भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ती २ का ३५ बर्षिय भिमप्रसाद पौडेल रहेका छन । प्रहरीका अनुसार मेचीनगर नगरपालिका १२…

Read More
सल्यान दुर्घटना : मृतकको संख्या ९ पुग्यो

सल्यान दुर्घटना : मृतकको संख्या ९ पुग्यो

सल्यान / सल्यानमा बस दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ । आइतबार बिहान सल्यानबाट दाङको तुलसीपुरका लागि छुटेको ना २ ख २५५२ नम्बरको यात्रुबाहक बस कपुरकोट गाउँपालिका-५  खारखोलामा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको…

Read More
मापसे गरेका चालकले बस चलाउँदा ६ सवारी साधनमा क्षति,६ जना घाइते

मापसे गरेका चालकले बस चलाउँदा ६ सवारी साधनमा क्षति,६ जना घाइते

झिलझिले / पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड-चारआली सडक खण्डमा बुधबार साँझ यात्रुवाहक बसले सडकमा सञ्चालन भइरहेका अन्य‌ ६ वटा सवारी साधनलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् । बिर्तामोड-चारआली करिब ६ किलोमिटर सडकखण्डमा राजमार्गमा गुडिरहेका…

Read More
ट्राफिकले रोक्न खोज्दा तीव्र गतिको टिपरको ठक्करले नहरमा पस्यो गाडी, एकको मृत्यु

ट्राफिकले रोक्न खोज्दा तीव्र गतिको टिपरको ठक्करले नहरमा पस्यो गाडी, एकको मृत्यु

झिलझिले / टिपरको ठक्करबाट छोटा हात्ती गाडी (पिकअप भ्यान)  चालकको मृत्यु भएपछि स्थानीयवासीले सोमबार बिहान झापाको शिवसताक्षी नगरपालिका १० स्थित माइधारमा राजमार्ग अवरोध गरेका छन् । आक्रोशित बनेका स्थानीयले सडकमै टायर बालेर सडक अवरोध गरेका…

Read More
दुर्घटनाका पीडितलाई उपचार नगर्ने प्राधिकरणको धम्की

दुर्घटनाका पीडितलाई उपचार नगर्ने प्राधिकरणको धम्की

धरमपुर / दुर्घटनाका घाइतेलाई पीडक पक्षले उपचार नगर्ने भन्दै धम्काएपछि झापाको बिएण्डसी अस्पतालमा उपचार गराइरहेका एकजना पीडित थप मानसिक पीडामा परेका छन् । शिवसताक्षी नगरपालिका वडा नं १ का भिमदत्त भट्टराई आर्थिक र मानसिक पीडामा…

Read More
कचनकवलमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु दुई घाइते

कचनकवलमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु दुई घाइते

झापा / झापा कचनकवल गाउँपालिका ६ स्थित बिशाल बस्तीनजिक भित्री सडकखण्डमा दुईवटा मोटरसाइकल एक–आपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । हिजो बेलुका ८ बजे पूर्वतर्फ जाँदै गरेको मे १०प ५३८९…

Read More