Girl in a jacket
  1. Home
  2. #Elephant

Tag: #Elephant

बुद्धशान्तिमा मृत हात्ती भेटियो

बुद्धशान्तिमा मृत हात्ती भेटियो

बुधबारे/ झापाको बुद्धशान्ति -५ आयाबारीमा मृत हात्ती भेटिएको छ । स्थानीय मिना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको स्थानीय तिर्थ तिम्सिनाले बताएका छन् । के कारणले मरेको हो भन्ने विषयमा जिल्ला वन कार्यालय…

Read More
निउरो टिप्न गएकी महिलाको जंगली हात्तीले आक्रमण गर्दा मृत्यु

निउरो टिप्न गएकी महिलाको जंगली हात्तीले आक्रमण गर्दा मृत्यु

झिलझिले / झापाको भद्रपुरमा जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ।  भद्रपुर नगरपालिका- १० देउनियामा निउरो टिपिरहेको अवस्थामा विर्तामोड न.पा. ८ नेपाल चोक बस्ने सुकलाल मर्डीकी ५० वर्षीया श्रीमती लतुमाई मर्डीको हात्तीको आक्रमणबाट…

Read More
भारतबाट नेपाल घुम्न आएका भाले हात्ती कोसी टप्पुमा पोथी हात्तीसँग मायापिरती गाँस्दै

भारतबाट नेपाल घुम्न आएका भाले हात्ती कोसी टप्पुमा पोथी हात्तीसँग मायापिरती गाँस्दै

काठमाडौं / पाल घुम्न आएका भाले हात्ती (मत्ता हात्ती) कोसी टप्पुमा रहेका पोथी हात्ती (ढोई)सँग मायापिरती गाँस्दै रमाउन थालेका छन् । आफ्नो माउ समूह छाडेर भारतबाट नेपाल घुम्न आएका सबै भाले हात्ती कोसी टप्पुमा विगत…

Read More
शिवसताक्षीमा हात्तीको वितण्डा

शिवसताक्षीमा हात्तीको वितण्डा

दूधे / झापाको शिवसताक्षी नगरपालिकामा हात्तीले बितण्डा मच्चाउन थालेको छ। सोमबार बिहान हात्तीको बथानले वडा नम्बर ११ का ८ वटा घर भत्काएको छ। सँगै किसानको धान र मकै बाली समेत नष्ट गरेको छ। हात्तीले भत्काएका…

Read More