Girl in a jacket
  1. Home
  2. #Fire

Tag: #Fire

कोप्चेका दुईघरमा आगलागी हुँदा एकजनाको मृत्यु

कोप्चेका दुईघरमा आगलागी हुँदा एकजनाको मृत्यु

झापा / ताप्लेजुङको फुङलिङ नगरपालिका–४ कोप्चेमा शुक्रबार बिहान दुई घरमा आगलागी भएको छ । आगलागीमा एक जना बृद्धाको मृत्यु भएको छ । ६७ बर्षीया बृद्धा चुलिमाया लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ…

Read More
मगमग चाउचाउ उद्योगमा भिषण आगलागी

मगमग चाउचाउ उद्योगमा भिषण आगलागी

मेचीनगर / मगमग चाउचाउ उद्योगमा आगलागी निभाउन मेचीनगर नगरपालिकाको लगायत १२ वटा दमकल (बारुण यन्त्र) पनि प्रयोग भइरहेको छ । नौ दिन अघि काँकरभिट्टाको एसएस फुटवेयरमा आगलागी हुँदा मेचीनगरको दमकल बिग्रिएको हुँदा प्रयोग हुन पाएको…

Read More
दाङको जुत्ता-पसलमा आगलागी: मृत्यु हुनेकाे पहिचान खुल्याे, ५ मध्ये ४ बालबालिका

दाङको जुत्ता-पसलमा आगलागी: मृत्यु हुनेकाे पहिचान खुल्याे, ५ मध्ये ४ बालबालिका

दाङ / दाङको एक जुत्तापसलमा आगलागी हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ।  तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर जुत्ता-चप्पल गोदाममा शुक्रबार बिहान २ बजेतिर आगो लाग्दा ५ जनाको निसास्सिएर ज्यान गएको हो।…

Read More
दाङको एक जुत्ता पसलमा आगो लाग्दा पाँचको मृत्यु

दाङको एक जुत्ता पसलमा आगो लाग्दा पाँचको मृत्यु

दाङ / दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित जुत्ता-चप्पल गोदाममा आगो लाग्दा ५ जनाको ज्यान गएको छ। इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराती भएको आलगागीमा परि ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी…

Read More
झापाको मेचीनगरमा आगलागी : सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, १२ जना घाइते

झापाको मेचीनगरमा आगलागी : सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, १२ जना घाइते

झापा / झापाको मेचीनगरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मेचीनगर नगरपालिका–७ स्थित इन्द्रेणीटोलको एक घरमा भएको आगलागीभएर ग्यास सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको…

Read More