Girl in a jacket
  1. Home
  2. #Flood

Tag: #Flood

इन्दिराको अदम्य साहस : ऋण काढेर विस्थापित सुत्केरीलाई सहयोग

इन्दिराको अदम्य साहस : ऋण काढेर विस्थापित सुत्केरीलाई सहयोग

शिवगञ्ज / बाढीबाट बिस्थापित सुत्केरीलाई यहाँकी सामाजिक अभियन्त समेत रहेकी एकल महिलाले कपडा जन्य बस्तुको राहत प्रदान गरेकी छन् । गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष समेत रहेकी शिवसताक्षी नगरकी महिला उद्यमी समाजसेवी ईन्दिरा…

Read More
शिवसताक्षीमा बाढी: गोपाल गौरीको राहत नगरलाई, पालिकाले विस्थापितलाई खाना पकाएर  ख्वाइने

शिवसताक्षीमा बाढी: गोपाल गौरीको राहत नगरलाई, पालिकाले विस्थापितलाई खाना पकाएर ख्वाइने

झिलझिले/खोलानालामा आएको बाढीले डुबानमा परी विस्थापित परिवारलाई झापाको शिवसताक्षी नगरले मंगलबारदेखि सामूहिक रूपमा खाना खुवाउने भएको छ। नगरको वडा नम्बर ६ का ९१ र वडा नम्बर ४ का १ सय ६० जनालाई उनीहरू आश्रय लिएर…

Read More
झापाको रतुवामा बाढी आउँदा १३ परिवार विस्थापित

झापाको रतुवामा बाढी आउँदा १३ परिवार विस्थापित

झापा / अविरल वर्षापछि झापाको रतुवा खोलामा आएको बाढीले १३ परिवार विस्थापित भएका छन्। गए रातिदेखि परेको अविरल वर्षाको कारण रतुवा खोलामा आएको बाढीले दमक वडा नं. ७ रेडक्रस भवन पछाडि खोला किनारको वस्तीमा कटान…

Read More
झापाका बाढी पीडितलाई डब्लुएफपीको नगद सहयोग

झापाका बाढी पीडितलाई डब्लुएफपीको नगद सहयोग

झापा / जिल्लाका चार पालिकाका १ हजार ६६५ परिवारलाई विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत रु. दुई करोड २५ लाख रकम आएको छ । सो रकम नेपाल रेडक्रस सोसाइटी झापा शाखाले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई वितरण…

Read More
लेउतीले सडक बगाउँदा धरान-धनकुटाकाे सम्बन्ध ‘चट’

लेउतीले सडक बगाउँदा धरान-धनकुटाकाे सम्बन्ध ‘चट’

धनकुटा / अविरल वर्षाका कारण धनकुटाको लेउती खोलामा आएको बाढीले धरान–धनकुटा सडक खण्डअन्तर्गत घण्टेमा सडक बगाउँदा धरान–धनकुटाको सम्बन्ध बिच्छेद भएको छ ।  कोशी लोकमार्गअन्तर्गत पर्ने सडक मंगलबार अपरान्ह ४ बजेतिर करिब २ सय मिटर पक्की सडक…

Read More
झापामा बाढी : चारै तिर नदीले घेरेपछि ४० घरका मानिस उद्धारको पर्खाइमा

झापामा बाढी : चारै तिर नदीले घेरेपछि ४० घरका मानिस उद्धारको पर्खाइमा

शिवगञ्ज / झापाकाे कनकाई नदीमा आएको बाढीले दक्षिणी सिमावर्ती गौरिगञ्जका ४० घर परिवार डुवानमा परेका छन् । वडा नम्बर १ को टापु, होकलबाडी र बालुबाडी भन्सार छेउका मानव बस्ती पुरै डुवानमा परेको वडा अध्यक्ष कार्तिकलाल…

Read More
खोलाले कार बगाउँदा चार जनाको मृत्यु, चालक घाइते

खोलाले कार बगाउँदा चार जनाको मृत्यु, चालक घाइते

दाङ / खोलाले कार बगाउँदा दाङमा चार जनाको मृत्यु भएको छ। चालक गम्भीर घाइते छन्। घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित सिस्ने खोलामा आएको बाढीले ३–०१–०२४ च ४४४० नम्बरको कार गए राति करिब १० बजेर…

Read More
लगातारको वर्षाले झापामा ११२ घर डुबानमा

लगातारको वर्षाले झापामा ११२ घर डुबानमा

झापा / लगातारको वर्षका कारण झापाको दक्षिणी क्षेत्र डुबान भएको छ । भदौ लागेसँगै झापामा निरन्तर पानी परिरहेको छ । झापाका कनकाई, मेची, बिरिङ, रतुवा, कमल, किस्ने, देउनिया, निन्दा, मावा, हडिया, टाङटिङ, सतासीलगायतका नदी तथा…

Read More
वर्षाले झापाको जनजीवन प्रभावित, कतै डुबान, कतै कटान

वर्षाले झापाको जनजीवन प्रभावित, कतै डुबान, कतै कटान

झापा / लगातारको अविरल वर्षाका कारण झापा जिल्लाको जनजीवन प्रभावित बनेको छ। वर्षाले जिल्लाका अधिकांश खोला तथा नदीहरूमा पानीबहाव बढेपछि कतै डुबान, त कतै कटानले दक्षिणी क्षेत्रका पालिकाका बस्तीहरू उच्च जोखिममा रहेको छ। पानीको निकास…

Read More
झापामा बाढी: विरिङ नदी गाँउ पस्दा २० घर डुबानमा

झापामा बाढी: विरिङ नदी गाँउ पस्दा २० घर डुबानमा

झापा / झापाको विरिङमा आएको बाढी मानव बस्तीमा पसेको छ। झापा गाउँपालिकाको वडा नम्बर ५ खयरबारीमा बाँध फुटाएर कनकाई पछिको ठूलो नदी गाँउ पसेको हो।  नेपाल रेडक्रस सोसाइटी झापाका सभापती लोकराज ढकालका अनुसार नदीले धमाधम…

Read More