गौरादह / झापाको गौरादहमा एक जना महिलाको हत्या भएको छ । आदिवासी समुदायकी ती महिलाको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीय वडा नम्बर- १ गेउरिया चोक की ३९…
Read Moreझापा / घरनजिकको नहरमा डुबेर झापाको गौरादहमा बिहीबार एक व्यक्तिको मृत्यु भएको छ । स्थानीय वडा नम्बर ९ बस्ने ५२ वर्षिय दिलबहादुर गिरीको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Read More