Girl in a jacket
  1. Home
  2. #Politics

Tag: #Politics

एमाले अध्यक्ष ओली नेकपा एसका खनालको क्षेत्र इलाम आउने

एमाले अध्यक्ष ओली नेकपा एसका खनालको क्षेत्र इलाम आउने

इलाम / पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको प्रतिनिधिसभा क्षेत्र १ को सूर्योदय नगरपालिकामा हुने बृहत् जनसभालाई सम्बोधन गर्ने भएका छन्। इलाम क्षेत्र १ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ…

Read More
शिवसताक्षीको मेयर पदमा एमालेका आकांक्षी धेरै, सर्वेक्षणले यस्तो देखायो

शिवसताक्षीको मेयर पदमा एमालेका आकांक्षी धेरै, सर्वेक्षणले यस्तो देखायो

दुधे / सरकारले २०७९ वैशाख ३० गते मुलुकभरका ७५३ वटै स्थानीय तहमा एकै चरणमा निर्वाचनको मिति घोषणा गरिसकेको छ । निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारका आकांक्षी पनि धेरै देखिएका छन् । पार्टीबाट टिकट पाउन केन्द्रसम्मै लबिङ…

Read More
नेका शिवसताक्षीबाट कसले मार्ला ‘मेयर’ को बाजी ?

नेका शिवसताक्षीबाट कसले मार्ला ‘मेयर’ को बाजी ?

झिलझिले / सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै चुनावको सरगर्मी बढेको छ । स्थानीय तहमा जनप्रतिनिधि बन्ने आकांक्षीहरुले आफु उपल्लो नेतृत्व संग धमाधम लविङ गर्न थालेका छन् । सरकारले २०७९ वैशाख ३० गते ७५३ वटै…

Read More
शिवसताक्षीमा नेकाको राजनीतिक गतिविधि : अन्य वडा भन्दा ८ नम्बर सक्रिय, खिनमाया भईन् महिला वडा सभापति

शिवसताक्षीमा नेकाको राजनीतिक गतिविधि : अन्य वडा भन्दा ८ नम्बर सक्रिय, खिनमाया भईन् महिला वडा सभापति

झिलझिले / झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ मा नेपाल महिला संघ गठन भएको छ । नगरको वडा नम्बर ११ झिलझिले स्थित किराँत भवनमा आयोजित कार्यक्रमबाट शुक्रबार खिनमाया फुयँलको सभापतीत्वमा ३३ सदस्यीय वडा नम्बर ८…

Read More
रंगेलीका मेयर एमालेमा प्रवेश, टीका लगाइदिन ओली मोरङ आउदै

रंगेलीका मेयर एमालेमा प्रवेश, टीका लगाइदिन ओली मोरङ आउदै

विराटनगर / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज मोरङको रंगेलीमा आउँदैछन् । रंगेली नगरपालिकाका मेयर दिलीप बगडियालाई पार्टी प्रवेश गराउनका लागि आज दिउँसो अध्यक्ष ओली रंगेली आउन लागेका हुन् ।बगडियाको पार्टी प्रवेशका लागि एमालेले…

Read More
प्रधानमन्त्री देउवा र ओलीको छलफल सकियो, गठबन्धन लगभग टुटेको गगन थापाको भनाइ

प्रधानमन्त्री देउवा र ओलीको छलफल सकियो, गठबन्धन लगभग टुटेको गगन थापाको भनाइ

काठमाण्डाैँ \ प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ । संसद् भवन नयाँ बानेश्वरमा झन्डै तीन घण्टा बसेको बैठक अहिले सकिएको र बेलुका ७ बजे फेरि छलफल हुने कांग्रेसका महामन्त्री…

Read More
कांग्रेसको नेतृत्वमा दलले बुझाए ज्ञापन पत्र : जनप्रतिनिधिले गरेको काम चित्तै बुझेन

कांग्रेसको नेतृत्वमा दलले बुझाए ज्ञापन पत्र : जनप्रतिनिधिले गरेको काम चित्तै बुझेन

झिलझिले / सरकारले लक्षित समुदाय र वर्गलाई दिने हरेक आधारभुत सुविधामा जनप्रतिनिधिले मनोमानि गरेको आरोप लागेको छ । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ को वडा कार्यालयले सरकारी राहतमा विभेद गरेको यहाँका राजनीतिक दलले आरोप…

Read More
कानुनमन्त्री केदार कार्कीले किन लिएनन् शपथ ?

कानुनमन्त्री केदार कार्कीले किन लिएनन् शपथ ?

विराटनगर / प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की आइतबार आयोजित नयाँ मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रममा अनुपस्थित भएका छन् । मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको गठबन्धन सरकारमा कार्की कांग्रेसबाट मन्त्री बनेका थिए । कार्की…

Read More
जेठ महिनाभित्र स्थानीय चुनाव गर्न सत्तारुढ दल सहमत

जेठ महिनाभित्र स्थानीय चुनाव गर्न सत्तारुढ दल सहमत

काठमाडौं / सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको छ । शनिबार दोस्रो पटक साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले यस्तो सुझाव दिएको बैठकपछि काँग्रेस नेता…

Read More
एमाले झापाकाे अध्यक्षमा चार आकाङ्क्षी

एमाले झापाकाे अध्यक्षमा चार आकाङ्क्षी

झिलझिले / गृहजिल्ला झापामा पार्टीको सर्वसम्मत नेतृत्व छान्ने नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी ओलीको योजना अन्ततः विफल हुने सम्भावना देखिएको छ ।  अध्यक्षमा चार आकाङ्क्षी भएपछि अध्यक्ष ओलीको योजना विफल हुने सङ्केत देखिएको हो…

Read More