Girl in a jacket
  1. Home
  2. #Shivasatakshi

Tag: #Shivasatakshi

निम्बसले पनि सुरु गर्यो स्काउट कक्षा

निम्बसले पनि सुरु गर्यो स्काउट कक्षा

झिलझिले / झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ स्थित निम्बस इङलिस स्कूलले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुकोलागि स्काउटसंग सम्बन्धित विषयको बारेमा जानकारी दिने उद्देश्यले एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । झिलझिलेको वाटर किङ्डम पार्कको सभाहलमा…

Read More
शिवसताक्षी ८ को टोल टोलमा भोलीदेखि सामाजिक सुरक्षा भत्ता वितरण, नवीकरण पनि त्यहीँ हुने

शिवसताक्षी ८ को टोल टोलमा भोलीदेखि सामाजिक सुरक्षा भत्ता वितरण, नवीकरण पनि त्यहीँ हुने

झिलझिले /झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ ले टोलटोलमा सामाजिक सुरक्षा भत्ता वितरण र लाभग्राहीको नबीकरण गर्ने भएको छ । वडामा बसोबास गर्ने वृद्ध वृद्धाहरु, एकल महिलाहरु, अपाङ्ग र अशक्त नागरीकहरुको हितको लागि पायक पर्ने…

Read More
शिवसताक्षीमा वडा अध्यक्षको कुर्सीमा आगो

शिवसताक्षीमा वडा अध्यक्षको कुर्सीमा आगो

झिलझिले / कमजोर विद्युत वायरिङका कारण एउटा सरकारी कार्यालय आगजनीको घटनाबाट जोगिएको छ ।झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ को वडा कार्यालय आगजनीबाट जोगिएको हो । बिहीबार राति कार्यालयमा आगो लागेको थियो । वडा अध्यक्ष…

Read More
इन्दिराको अदम्य साहस : ऋण काढेर विस्थापित सुत्केरीलाई सहयोग

इन्दिराको अदम्य साहस : ऋण काढेर विस्थापित सुत्केरीलाई सहयोग

शिवगञ्ज / बाढीबाट बिस्थापित सुत्केरीलाई यहाँकी सामाजिक अभियन्त समेत रहेकी एकल महिलाले कपडा जन्य बस्तुको राहत प्रदान गरेकी छन् । गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष समेत रहेकी शिवसताक्षी नगरकी महिला उद्यमी समाजसेवी ईन्दिरा…

Read More
शिवसताक्षीमा बाढी: गोपाल गौरीको राहत नगरलाई, पालिकाले विस्थापितलाई खाना पकाएर  ख्वाइने

शिवसताक्षीमा बाढी: गोपाल गौरीको राहत नगरलाई, पालिकाले विस्थापितलाई खाना पकाएर ख्वाइने

झिलझिले/खोलानालामा आएको बाढीले डुबानमा परी विस्थापित परिवारलाई झापाको शिवसताक्षी नगरले मंगलबारदेखि सामूहिक रूपमा खाना खुवाउने भएको छ। नगरको वडा नम्बर ६ का ९१ र वडा नम्बर ४ का १ सय ६० जनालाई उनीहरू आश्रय लिएर…

Read More
शिवसताक्षीका मेयरलाई अधिकारकर्मीको ज्ञापन पत्र : नगरसभाबाटै बजेट र कार्यक्रम समेटियोस्

शिवसताक्षीका मेयरलाई अधिकारकर्मीको ज्ञापन पत्र : नगरसभाबाटै बजेट र कार्यक्रम समेटियोस्

दुधे / शिवसताक्षी नगरपालिकाको आसन्न १० औ नगरसभाबाट दलितहरुको अधिकार रक्षाका लागि कार्यक्रम बनाएर पालिकाले बजेट विनियोजन गर्न अधिकारकर्मीले माग गरेका छन् । दलित अधिकार समन्वय नगर समितिले मंगलबार नगर प्रमुख रोषन थोप्रालाई ज्ञापन पत्र…

Read More
अग्नि पीडितको घर निर्माणमा सहयोग जुट्ने क्रम जारी, सांसद साँवाले दिए ५१ हजार

अग्नि पीडितको घर निर्माणमा सहयोग जुट्ने क्रम जारी, सांसद साँवाले दिए ५१ हजार

धरमपुर / झापा निर्वाचन क्षेत्र नम्बर ४ का संघिय सांसद एलपी साँवा लिम्बुले शिवसताक्षी १ को एक अग्नि पीडितको घर निर्माणमा आर्थिक सहयोग गरेका छन् । पीडितको घरैमा पुगेर सांसद साँवाले सांंसद सचिवालयबाट पाउने सुविधा…

Read More
शिवसताक्षीको नयाँ गोरेटोले महिलालाई दिएको नयाँ जीवन

शिवसताक्षीको नयाँ गोरेटोले महिलालाई दिएको नयाँ जीवन

झापा / धनकुटाकी प्रमिला (नाम परिवर्तन) लागु औषध प्रयोगकर्ता हुन् । ३८ वर्षको उमेरमा साथीकै संगतले लागु औषध सेवन गर्न उनले सिकेकी थिइन् । प्रमिला दुई सन्तानकी आमा पनि हुन् । प्रमिलाका श्रीमान् बैदेशिक रोजगारमा…

Read More
नगर प्रमुख थोप्राको छलाङ्ग : पहिल्यै वर्ष ८७.५ प्रतिशतले बढ्यो वडा सिलिङ बजेट

नगर प्रमुख थोप्राको छलाङ्ग : पहिल्यै वर्ष ८७.५ प्रतिशतले बढ्यो वडा सिलिङ बजेट

दुधे / झापाको शिवसताक्षीमा वडा सिलिङ बजेट बढेको छ । नगरका ११ वटै वडाले दामासाहीले ७० लाख बजेट पाउने भएका छन् । अतिरिक्क्त ५ लाख पनि वडाले पाउने भएको छ । तर वडा सिलिङ बजेटमा…

Read More
सतासीधाम जेसिजद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान(तस्विर सहित)

सतासीधाम जेसिजद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान(तस्विर सहित)

मन्जिल नेपालदुधे / सतासिधाम जेसिजले नवनिर्वाचित जनप्रतिनिधिहरलाई एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको छ। शनिबार सतासीधाम जेसिजको भवनमा कार्यक्रमको आयोजना गरेर नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन), उपप्रमुख नरमाया कार्की र नगरका ११ वटै वडाका वडाध्यक्षहरुलाई स्वागत…

Read More