Girl in a jacket

पछिल्लो अपडेट :

  • June 15, 2021

राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी

काठमाडौँ /  स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीद्वारा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको हो ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

जोखिम भत्ता दिन मन्त्रालयले माग्यो विवरण

Read Next

पार्टी एकता जोगाउने एमाले अध्यक्ष ओलीले ल्याएको ६ बुँदे प्रस्तावको चौतर्फी स्वागत

Leave a Reply

Your email address will not be published. Required fields are marked *