झापा / एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु गरेको छ । बोर्डले २०७८ सालको जेठ…
Read Moreकाठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा गर्न तयार भएका छन् । अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी गरेको बुझिएको छ । बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पनि…
Read Moreझापा / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले फोन गरेका छन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि प्रचण्ड-नेपाल र उक्त समूहका नेता झलनाथ खनालले देउवालाई फोन गरी…
Read Moreविर्तामोड / प्रेस संगठन नेपाल झापाको जिल्ला भेलाले जिल्ला कमिटीलाई पूर्णता दिएको छ । मंगलवार विर्तामोडमा आयोजित भेलाले कमिटीलाई पूर्णता दिएको हो । यसअघि प्रदेश कमिटीले झापाको संयोजकमा टिकाराम उप्रेती र सहसंयोजकद्धयमा मनकुमार गदाल र…
Read Moreकाठमाडौं / सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय बदर गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधि विघटन गरेकी थिइन् । ओलीको कदम…
Read Moreझापा / नेकपाको प्रचण्ड–माधव समूहले प्रदेश १ का १३ जिल्लामा नेतृत्व टुंगो लगाएको छ। प्रचण्ड माधव समूहले मोरङ बाहेक प्रदेश १ का सबै जिल्लामा नेतृत्व टुंगो लगाएको हो। मोरङको अध्यक्ष को बन्ने भन्ने विषयमा विवाद…
Read Moreकाठमाडौं / पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा…
Read Moreउर्लावारी / मोरङको उर्लावारी-५ का प्रविण बास्तोला मृत्यु प्रकरणको अनुसन्धानमा गम्भीर त्रुटि फेला परेपछि इलाका प्रहरी कार्यालय उर्लावारीका निरिक्षक उद्धब पोख्रेल सहित ४ आरोपी प्रहरीको अनुसन्धानमा तानिएका छन् । गत पुष ४ गते उर्लावारी-६ स्थित…
Read Moreकाठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताएका छन् । वेदकोट नगरपालिका-२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको सोमबार शिलान्यास गर्दै उनले गुमेको…
Read Moreविराटनगर / प्रदेश १ सभाको आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश भएको छ । मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव प्रचण्ड-माधव पक्षका सांसद ईन्द्र आङ्बोले सदनमा पेस गरेका हुन् । अविश्वास प्रस्ताव पेस गर्न…
Read More