Girl in a jacket

पछिल्लो अपडेट :

  • June 15, 2021
  1. Home
  2. अर्थ

Category: अर्थ

घट्यो ग्यास र चिनीको मूल्य

घट्यो ग्यास र चिनीको मूल्य

झिलझिले / सरकारले बजेट भाषणमा घोषणा गरेअनुसार शुक्रबाट साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले छुटमा सामान उपलब्ध गराउने भएका छन् । यी दुई सरकारी स्वामित्वका संस्थानले बिक्री गर्ने सामग्रीमा २० प्रतिशत छुट दिने जानकारी…

Read More
शिवसताक्षी नगरपालिकाले ५७ करोड ९७ लाख बजेट पाउँदा बाँकी तहले कति पाए ?

शिवसताक्षी नगरपालिकाले ५७ करोड ९७ लाख बजेट पाउँदा बाँकी तहले कति पाए ?

दुधे / झापाका १५ पालिकालाई सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आठ नगरपालिकाका लागि रु चार अर्ब ५९ करोड २९ लाख र सात…

Read More
वृद्धभत्ता पाँच हजार पुर्‍याउन दबाब, कसको पालामा कति बढ्यो ?

वृद्धभत्ता पाँच हजार पुर्‍याउन दबाब, कसको पालामा कति बढ्यो ?

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले दुई महिनाअघि घोषणा गरेजस्तै आगामी साउन १ देखि वृद्धभत्ता मात्रै नभई सबैको सामाजिक सुरक्षा भत्ता वृद्धि हुने निश्चित भएको छ । बजेट सार्वजनिक गर्नु एक दिनअघि अर्थका अधिकारीहरूले वृद्धाभत्ता बढ्ने निश्चित…

Read More
यस्तो बन्नेछ अब ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’, के हुन्छ दुवैमा खाता हुनेको?

यस्तो बन्नेछ अब ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’, के हुन्छ दुवैमा खाता हुनेको?

काठमाडौं / हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जका लागि सम्झौता भएको छ।  राजधानीको एक होटलमा इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र हिमालयनका अध्यक्ष तुलसीप्रसाद गौतमले मर्ज सम्झौतामा हस्ताक्षर गरे।  अब मर्ज पुरा नहुन्जेलसम्म दुबै बैंकको सेयर कारोबार…

Read More
सङ्क्रमण रोकथाम र नियन्त्रणमा प्रदेश सरकारद्वारा ३ करोड ८५ लाख निकासा

सङ्क्रमण रोकथाम र नियन्त्रणमा प्रदेश सरकारद्वारा ३ करोड ८५ लाख निकासा

झापा / प्रदेश १ सरकारद्वारा निमार्ण गरिएको कोराना जनसुरक्षा कोषबाट प्रदेशभित्र कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनको लागि ३ करोड ८५ लाख रुपैयाँ बजेट निकासा गर्ने निर्णाय गरेको छ ।  समितिको बिहीबार बसेको बैठकले…

Read More
महिलाले हाँकेको माईवेनी सहकारी

महिलाले हाँकेको माईवेनी सहकारी

शिवसताक्षी / विहानदेखी राती अवेरसम्म चुलो चौकामा मात्रै सिमित हुने महिलाहरु हिजोआज समाज परिवर्तनमा अगुवाको भुमिका पनि निर्वाह गर्दैछन् । चेतनाको कमीका कारण महिलाहरुपछि पर्ने मात्रै नभएर घरायसी कामधन्दामा उनिहरु सिमित हुदैँ आएका थिए ।…

Read More
‘१० लाख रुपैयाँको जीवनबीमा पोलिसी बेहुलीलाई उपहार’

‘१० लाख रुपैयाँको जीवनबीमा पोलिसी बेहुलीलाई उपहार’

झापा / उपहार यस्तो होस् जसको वर्षौसम्म उपयोग र सम्झना आइरहोस् । यसैले होला, पछिल्लो समय विवाह, ब्रतबन्ध, पास्नी, वैवाहिक वर्षगाँठको अवसरमा दिइने उपहारको स्वरुप परिवर्तन हुन थालेको छ । आजकल ओइलाएर जाने फूलको बुकी…

Read More
मेची सहकारीले  नेपालमै पहिलो एकीकृत सहकारी बस्ती बनाउने

मेची सहकारीले नेपालमै पहिलो एकीकृत सहकारी बस्ती बनाउने

झिलझिले / दमकस्थित मेची सहकारी संस्थाले एकीकृत सहकारी बस्ती निर्माण शुरू गरेको छ । जानकारीमा आए सम्म यस प्रकारको बस्ती नेपालकै पहिलो रहेको संस्थाको भनाइ छ । २४ वर्ष अघि स्थापित संस्थाले ५२ ओटा एकै…

Read More
लुम्बिनी विकास बैंकको ७० औ शाखा दमकमा

लुम्बिनी विकास बैंकको ७० औ शाखा दमकमा

झापा / लुम्बिनी विकास बैंकले मुलुकका तीन ठाँउमा सोमबार एकै दिन तीन वटा शाखाको विस्तार गरेको छ । झापाको विर्तामोड, दमक र नवलपरासीको कावासोतीमा शाखा विस्तार गरेको हो । योसंगै लुम्बिनी विकास बैकको मुलुकभर शाखाको…

Read More
शिवसताक्षी वाणीज्य संघको साधरण सभा जेठ २९ मा

शिवसताक्षी वाणीज्य संघको साधरण सभा जेठ २९ मा

शिवगञ्ज / शिवसताक्षी उद्योग वाणिज्यको संघको दोश्रो साधारणसभाको मिति तय भएको छ । वाणिज्य संघको कार्यालयमा बुधबार बसेको बैठकले साधरणसभाको मिति तय गरेको हो । अध्यक्ष भोला मैनालीका अनुसार ०७८ जेठ २९ गते शािनबार वाणिज्य…

Read More