Girl in a jacket

पछिल्लो अपडेट :

  • October 18, 2021
  1. Home
  2. खेलकुद

Category: खेलकुद

इतिहास बनाउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

इतिहास बनाउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

झापा / साफ च्याम्पियनसिप प्रतियोगितामा नेपाल फाइनल प्रवेश गरेको छ । प्रतियोगिताको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनल पुगेको हो ।  माल्दिभ्समा बुधबार भएको खेलमा बंगलादेशसँग १-१ को बराबरी खेल्दै नेपालले फाइनलमा स्थान बनाएको हो…

Read More
बागडुग्रा भूतपूर्व सैनिक संघ फाइनलमा

बागडुग्रा भूतपूर्व सैनिक संघ फाइनलमा

बिर्तामोड / भारतको बागडुग्रा भूतपूर्व सैनिक संघ भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको आयोजनामा भएको भूतपूर्व सैनिक गोल्डकपको फाइनल प्रवेश गरेको छ । बडादसैँको अवसरमा आयोजित प्रतियोगितामा झापा दुधेको भूतपूर्व सैनिक संघलाई बागडुग्राले २–० गोल…

Read More
आगामी विश्वकपमा छनोट हुने पहिलो टोली बन्यो जर्मनी

आगामी विश्वकपमा छनोट हुने पहिलो टोली बन्यो जर्मनी

झापा / आगामी वर्ष कतारले आयोजना गर्ने फिफा विश्वकप फुटबलका लागि छनोट हुने जर्मनी पहिलो टिम बनेको छ । विश्वकपको युरोपियन छनोट अन्तर्गत सोमबार राति नर्थ म्यासेडोनियालाई ४–० गोल अन्तरले पराजित गर्दै जर्मनी दुई खेल…

Read More
विश्वकप छनोट: उरुग्वेमाथि अर्जेन्टिनाको सहज जित, मेसीले गरे गोल

विश्वकप छनोट: उरुग्वेमाथि अर्जेन्टिनाको सहज जित, मेसीले गरे गोल

काठमाडाैँ / कतार विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले उरुग्वेमाथि सहज जित निकालेको छ ।  सोमबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई ३-० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाका लागि कप्तान लियोनल मेसी, रोड्रिगो…

Read More
साफ च्याम्पियनसिपमा भारतसँग नेपाल १-० ले पराजित

साफ च्याम्पियनसिपमा भारतसँग नेपाल १-० ले पराजित

झापा / साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपाललाई भारतले पराजित गरेको छ। आइतबार राति माल्दिभ्सको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाललाई भारतले १-० गोलले पराजित गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ मिनेटमा भारतले अग्रता…

Read More
पूर्व फिफा रेफ्री लव खत्रीको निधन

पूर्व फिफा रेफ्री लव खत्रीको निधन

झापा / पूर्वफिफा रेफ्री लव खत्रीको सोमबार निधन भएको छ । उनी ५० वर्षका थिए । रेफ्री एसोसियसन अफ नेपालका महासचिवसमेत रहेका खत्री सोमबार बिहान घरको बाथरुममा लडेका थिए । अखिल नेपाल फुटबल संघ(एन्फा) का अनुसार उनलाई तत्काल मेडिसिटी…

Read More
कन्काई नगर खेलकुद विकास समितिको सक्रियता : असोज १६ देखि वडा स्तरीय नक आउट फुटबल

कन्काई नगर खेलकुद विकास समितिको सक्रियता : असोज १६ देखि वडा स्तरीय नक आउट फुटबल

झिलझिले / कोरोनाका कारण शिथिल बनेको खेल क्षेत्र मौलाउन थालेको छ । संक्रमणको त्रासका कारण १८ महिनादेखि गुमनाम भएको खेलका हरेक विधा बिस्तारै बिस्तारै सक्रिय हुन थालेका छन् । कोरोनाको पहिलो लहर देखिनै संक्रमण फैलने…

Read More
साफ च्याम्पियनका लागि आज माल्दिभ्सले नेपालको सामना गर्दै

साफ च्याम्पियनका लागि आज माल्दिभ्सले नेपालको सामना गर्दै

झापा / दक्षिण एसियाली फुटबलको सर्वोच्च र सर्वाधिक महत्त्वको प्रतियाेगिता साफ च्याम्पियनसिपमा आज नेपालले आयोजक माल्दिभ्सविरुद्ध खेल्दैछ ।  साफ च्याम्पियनसिपको १३औँ संस्करणअन्तर्गत नेपाल र माल्दिभ्सबीचकाे खेल मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ । घरेलु टाेलीविरुद्ध…

Read More
लेवान्डोस्कीको दुई सहित बार्सिलोनाको पोष्टमा बायर्नको तीन गोल

लेवान्डोस्कीको दुई सहित बार्सिलोनाको पोष्टमा बायर्नको तीन गोल

काठमाडौं / थोमस मुलर र रोबर्ट लेवान्डोस्कीको गोलको मद्दतले बायर्न म्युनिखले बार्सिलोनालाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । समूह ई अन्तरगत दुई हेभिवेटबीचको खेलमा जर्मन क्लब ३–० ले विजयी भएको हो । खेलमा नियन्त्रण बनाएको…

Read More
रोनाल्डोको दुई गोलसँगै म्यानचेस्टर युनाइटेडको प्रभावशाली जित

रोनाल्डोको दुई गोलसँगै म्यानचेस्टर युनाइटेडको प्रभावशाली जित

झापा / क्रिस्टियानो रोनाल्डोले डेब्यु खेलमै दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शनिबार न्युकासल युनाइटेडलाई फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदान ओल्ड ट्राफर्डमा रोनाल्डोको दुई गोलसँगै म्यानचेस्टर युनाइटेड ४-१ ले विजयी…

Read More