Girl in a jacket
  1. Home
  2. Feature

Category: प्रमुख समाचार

काँकडभिट्टा-लौकही सडक: तीन डिजाइनमा निर्माण

काँकडभिट्टा-लौकही सडक: तीन डिजाइनमा निर्माण

झापा (रासस) / झापाको काँकडभित्तादेखि सुनसरीको लौकहीसम्मको काँकडभिट्टा–लौकही एक सय २० किलोमिटर सडकअन्तर्गत तीन सय ७७ संरचना हटाइने भएको छ । यो सडकखण्ड दुई लेनबाट चार लेनमा स्तरोन्नति गर्न लागिएको हो । जसका लागि सडकखण्डमा…

Read More
सामान्य घटना असामान्य क्षति :  साईकल र मोटरसाईकलबाट झरेर दुईको मृत्यु

सामान्य घटना असामान्य क्षति : साईकल र मोटरसाईकलबाट झरेर दुईको मृत्यु

झिलझिले / झापामा साइकल र माेटरसाइकलबाट झरेर दुइ जनाकाे मृत्यु भएकाे छ । अर्जुनधारा र कचनकवलमा भएकाे दुर्घटनामा परेर एक महिला र पुरूषले ज्यान गुमाएका हुन् । अर्जुनधारामा छोराले चलाएको मोटरसाइकलबाट झर्दा नारायण चोककी एक…

Read More
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन : प्रदेश एकमा कुन दलकाे दाबी कहाँ ?

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन : प्रदेश एकमा कुन दलकाे दाबी कहाँ ?

झिलझिले / पाँचदलीय सत्ता गठबन्धनले मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने निर्णयसँगै साउन मसान्तभित्र सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल बनाइसकेको छ । कार्यदल बन्नुअघि दलहरूले आ आफ्नो संयन्त्रबाट प्रदेशगत रिपोर्टहरू लिइरहेका…

Read More
बन्दकाे प्रभाव न्युन

बन्दकाे प्रभाव न्युन

झिलझिले / साउन २२ लाई कालो दिनको रुपमा लिएका लिम्बुवानजन्य संगठनहरुले आज आव्हान गरेको बन्दको प्रभाव न्युन छ । वार्षिक रुपमा गरिने त्यस बन्दको सामान्य प्रभाव परेको हो । साविकको भन्दा केही कम सवारीसाधन संचालन…

Read More
लागु औषधका काराेबारी पक्राउ

लागु औषधका काराेबारी पक्राउ

  झापा / विर्तामोड नगरपालिका-४ बस्ने ५६ वर्षीय डमरु दासलाई २ केजी ३ सय ग्राम अवैध लागु औषध गाँजा जस्तो देखिने पदार्थ र नगद २२ हजार रुपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको…

Read More
मंसिरमा  प्रदेश र प्रतिनिधि सभा निर्वाचनकाे घाेषणा

मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनकाे घाेषणा

१९ साउन, काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने  निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले…

Read More
शिवसताक्षी २ का वडा अध्यक्षको यस्तो उद्घोष : सरकारी मोटरसाईकल नचढ्ने, आर्थिक सुविधापनि विपन्नलाई दिने

शिवसताक्षी २ का वडा अध्यक्षको यस्तो उद्घोष : सरकारी मोटरसाईकल नचढ्ने, आर्थिक सुविधापनि विपन्नलाई दिने

मंगलबारे / झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष भिमवहादुर नेम्वाङले आफुले पाउँने सेवा सुविधा सामाजिक सेवामा समर्पित गर्ने बताएका छन् । जनप्रतिनिधिहरुले सरकारी सेवासुविधामा लालच देखाइरहेका बेला अध्यक्षले सवारीसाधनको सुविधा नलिने र…

Read More
धान खेत बाढीले बगर बनाएपछि वडा अध्यक्षको पहलमा पाइलिङ

धान खेत बाढीले बगर बनाएपछि वडा अध्यक्षको पहलमा पाइलिङ

पाराबारी / झापाको कमल नदीको कटानले बर्सेनी सयौँ बिघा खेती योग्य जमिन बगर बनाउँछ । वर्षाको सिजन सुरु हुने बेला देखिनै यहाँका स्थानीयलाई घर खेत जोगाउन मुस्किुल हुन्छ ।यो वर्ष पनि नदीमा आएको बाढीले शिवसताक्षी…

Read More
वडा अध्यक्ष फेवादिन नेतृत्वको पहिलो बैठकको निर्णय कार्यान्वयन

वडा अध्यक्ष फेवादिन नेतृत्वको पहिलो बैठकको निर्णय कार्यान्वयन

झिलझिले / कतिपय जनप्रतिनिधिले सार्वजनिक सभा समारोहमा भाषण गर्ने, महत्वकाक्षी कुरा गरेर जनमत बटुल्नका लागि निर्णय पुस्तिकामा लेख्ने तर कार्यान्वयन नगर्ने हाम्रो समाजमा परम्परा छ ।अझ, निर्वाचनताका मतदातालाई दिएको आश्वसन पुरा हुने त कुरै छोर्डौ…

Read More
शिवसताक्षीमा बेथितिको चाङ : अधिकृतलाई साढे चार लाखको मोटरसाईकल

शिवसताक्षीमा बेथितिको चाङ : अधिकृतलाई साढे चार लाखको मोटरसाईकल

झिलझिले / झापाको शिवसताक्षी नगरपालिका अनावश्यक सवारी साधन खरिद गरेर विवादमा तानिएको छ । कार्यालयमा मौजुदा मोटरसाईकल हुँदाहुँदै कर्मचारीका लागि भन्दै विलासिताका मोटरसाईकल खरिद गरिएको हो । ती मोटर साइकल पालिकाका शाखा प्रमुखले प्रयोग गर्ने…

Read More