Girl in a jacket
  1. Home
  2. कनकाई

Category: राजनीति

सुरुङ्गा खानेपानीको अध्यक्ष पदमा स्वतन्त्रले पाँच दललाई हरायाे

सुरुङ्गा खानेपानीको अध्यक्ष पदमा स्वतन्त्रले पाँच दललाई हरायाे

झिलझिले / झापाको कनकाई नगरपालिका स्थित सुरुङ्गामा भएको सुरुङ्गा खानेपानी संस्थाको निर्वाचनको मत परिणामले दलिय व्यवस्थालाई ठाडो चुनौती दिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, नेकपा समाजबादी र राप्रपा जस्ता ठुलापार्टीबाट अनुमोदिन उम्मेदवारलाई विना…

Read More
राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुको बधाई

राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुको बधाई

झापा / नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई दिएकी छन्।  सोमबार पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुले एक पत्र लेखेर नेपालको राष्ट्रपतिमा नियुक्त भएकोमा आफू र भारतीय नागरिकको तर्फबाट बधाई ज्ञापन…

Read More
<strong>प्रचण्डविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, कारण देखाऊ आदेश जारी</strong>

प्रचण्डविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, कारण देखाऊ आदेश जारी

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दामा अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा उक्त मुद्दाको सुनुवाइ भएको थियो । यो मुद्दामा अदालतले अन्तरिम आदेश…

Read More
रामचन्द्र पौडेल भए मुलुकको तेस्रो राष्ट्रपति

रामचन्द्र पौडेल भए मुलुकको तेस्रो राष्ट्रपति

झापा/ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत…

Read More
सुखानीका सहिदलाई युवासंघले यसरी सम्झियो

सुखानीका सहिदलाई युवासंघले यसरी सम्झियो

झिलझिले / कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलनको ५० वर्ष पूरा भएको छ । झापामा प्रत्येक वर्ष फागुन २१ गते कुनै न कुनै कार्यक्रम गरेर कम्युनिष्टले सहिदलाई सम्झने गरेका छन् ।तत्कालीन नक्सलवादी सशस्त्र विद्रोहबाट…

Read More
सांसद साँवाले पुर्याए ‘काकाकुल’ बस्तीमा सिँचाइ सुविधा

सांसद साँवाले पुर्याए ‘काकाकुल’ बस्तीमा सिँचाइ सुविधा

दुधे / झोडा क्षेत्र देखिनै सुख्खा ग्रस्त रहेको झापाको शिवसताक्षी ९ संगमचोकका किसानले खेतीका लागि सिचाई सुविधा पाएका छन् । समृद्ध तराई मधेश सिँचाइ विशेष कार्यक्रम अन्तर्गत किसानले सिँचाइ सुविधा पाएका हुन् । आठ महिना…

Read More
प्रचण्ड सरकारबाट एमाले बाहिरिने संकेत

प्रचण्ड सरकारबाट एमाले बाहिरिने संकेत

झापा / राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन गरी नेकपा माओवादी केन्द्रले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहको नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । प्रचण्ड सरकारमा उपप्रधानमन्त्रीसहित…

Read More
राष्ट्रपति उम्मेदवार टुंग्याउन चार दलको बैठक अपरान्ह ५ बजे फेरि बस्ने

राष्ट्रपति उम्मेदवार टुंग्याउन चार दलको बैठक अपरान्ह ५ बजे फेरि बस्ने

झापा / चुनावअघिको सत्ता गठबन्धनमा रहेका चार दलले आज अपरान्ह ५ बजे फेरि बैठक गर्ने भएका छन्।  शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपाका शीर्ष नेताहरूको बैठक तीन घन्टासम्म चलेको…

Read More
झापामा डीएसपी काे-कहाँ ?

झापामा डीएसपी काे-कहाँ ?

झिलझिले / झापाका सबै प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी बसन्त पाठकको सरुवा भएको छ । उनको ठाउँमा खगेन्द्रप्रसाद रिजाल आउने भएका छन् । त्यस्तै…

Read More
सभामुख घिमिरेद्वारा राजीनामा

सभामुख घिमिरेद्वारा राजीनामा

झापा / सभामुख देवराज घिमिरेले नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएका छन्। हिजो सभामुखमा निर्वाचित भएपछि उनले एमालेको पार्टी सदस्यता, पार्टीका सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट राजीनामा दिएका हुन्। सभामुखको भूमिका स्वतन्त्र,…

Read More