Girl in a jacket

पछिल्लो अपडेट :

  • June 14, 2021
  1. Home
  2. कचनकवल

Category: स्थानीय

झापामा निषेधाज्ञा उल्लंघन गर्ने ९१ वटा सवारी कार्वाहीमा

झापामा निषेधाज्ञा उल्लंघन गर्ने ९१ वटा सवारी कार्वाहीमा

झापा / झापामा जिल्ला प्रशासन कार्यालयले पूर्ण निषेधाज्ञा जारी गरेसँगै पहिलो दिन जिल्लाभर सवारीसाधन ठप्प प्राय रह्यो । सडकमा मानिसको आवतजावत घटेको छ । प्रहरीले सडकमा चेकजाँचलाई कडाइ गरेको छ ।झापा जिल्लामा शनिवारदेखि निषेधाज्ञा थप…

Read More
झापामा निषेधाज्ञाको पहिलो दिनः  तातो घाममा प्रहरी (हेर्नुहाेस तस्बिर)

झापामा निषेधाज्ञाको पहिलो दिनः तातो घाममा प्रहरी (हेर्नुहाेस तस्बिर)

झिलझिले / दोश्रो लहरको कोरोना भाइरसको संक्रमण दिनानुदिन बढेपपछि सर्वसाधरणको जिउको रक्षाका लागि झापा प्रशासनले शनिवारदेखि लागु गरेको निषेधाज्ञाले जिल्लाका अधिकांस ठाँउ सुनसान बनेको छ । पूर्व पश्चिम राजमार्गमा अतिआवश्यक ढुवानीका साधनबाहेक अन्य साधन चल्न…

Read More
झापामा कोरोनाले एक जनाको मृत्यु, ५० जना संक्रमित

झापामा कोरोनाले एक जनाको मृत्यु, ५० जना संक्रमित

झिलझिले / झापामा बुधवार ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक जनाको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय झापाका अनुसार १८ महिलासहित ५० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । दमकमा २ महिलासहित…

Read More
युवा परिषदको अध्यक्ष बने रोशन

युवा परिषदको अध्यक्ष बने रोशन

झिलझिले / झापाको शिवसताक्षी नगरपालिका वडा नं ११ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरको युवा परिषद गठन भएको छ । शनिबार मन्दिरमा आयोजित एक कार्यक्रमकाबीच प्रणामी धर्म सम्प्रदायका युवा युवतीहरुलाई एकजुट बनाउने उद्देश्यले नयाँ नेतृत्व चयन…

Read More
शिवसताक्षी ५ को टोलटोलमा पुग्यो सडक, चार वर्ष यता फेरियो रङरुप

शिवसताक्षी ५ को टोलटोलमा पुग्यो सडक, चार वर्ष यता फेरियो रङरुप

शिवसताक्षी / शिवसताक्षी नगरपालिका वडा नम्बर ५ की दुरवती राजबंशी बिहीबार नागरिकता प्रमाण पत्र बनाउन सिफारीस लिनलाई वडा कार्यालय जनता बजार आइन् । वाबुको नागरिकता प्रमाण पत्र, श्रीमान्को नागरिकता, बिवाह दर्ता प्रमाण पत्र, शैक्षिक योग्यताका…

Read More
मान सराेबर कृषि सहकारीले उत्पादन गरेकाे तरकारीकाे स्वाद अरू भन्दा बेग्लै

मान सराेबर कृषि सहकारीले उत्पादन गरेकाे तरकारीकाे स्वाद अरू भन्दा बेग्लै

दमक / ‘गरे के हुँदैन’ भन्ने भनाइ झापा जिल्लाको दमक नगरपालिका-३ का किसानले सहकारीको माध्यमबाट खेतिपाती गरेरै उजागर गरेका छन्। उनीहरूको परिश्रम देखेर गाउँले यतिबेला दंग छन्। सुरूमा गाँउले र आफन्तले ‘नहुने काम’ भन्दै नकारात्मक…

Read More
अध्यक्षद्धारा प्रस्तुत सबै प्रस्ताब अनुमोदन गर्दै कनकाई नहर जल उपभोक्ता संस्थाको साधरण सभा सकियो

अध्यक्षद्धारा प्रस्तुत सबै प्रस्ताब अनुमोदन गर्दै कनकाई नहर जल उपभोक्ता संस्थाको साधरण सभा सकियो

शिवगञ्ज / कनकाई नहर चल उपभोक्ता संस्था जनता बजारको २० औं वार्षिक साधरण सभा शुक्रबार सम्पन्न भएको छ । अध्यक्ष कमल भण्डारीद्धारा प्रस्तुत १६ बुँदाको प्रस्तावलाई सभाका सदस्यले अनुमोदन गर्दे संस्थाको २० औं वार्षिक साधरणसभा…

Read More
कोरोना कहर : झापाका दुई स्थानीय तह आजदेखि बन्द

कोरोना कहर : झापाका दुई स्थानीय तह आजदेखि बन्द

झिलझिले / कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि झापाका दुई स्थानीय तह बुधवारदेखि बन्द हुने भएका छन् । ​ बाह्रदशी र झापा गाउँपालिका कार्यालय मङ्सिर ३ गतेदेखि बन्द हुने सम्बद्ध स्थानीय पालिकाले सूचना प्रकाशन गरी…

Read More
मेची अस्पतालबाट भागेका कोरोना संक्रमित थुनुवा नियन्त्रणमा

मेची अस्पतालबाट भागेका कोरोना संक्रमित थुनुवा नियन्त्रणमा

भद्रपुर । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड–१९ उपचार केन्द्रबाट भागेका कोरोना संक्रमित थुनुवा समातिएका छन्‌। उपचार केन्द्रबाटै कोरोना संक्रमित थुनुवा फरार भएको घटना थाहा पाएसँगै झापा प्रहरीले उनलाई १४ घण्टाभित्रै पक्राउ गर्न सफल भएको…

Read More
माइजोगमाईमा आलु भण्डारण केन्द्र स्थापना

माइजोगमाईमा आलु भण्डारण केन्द्र स्थापना

मङ्गलबारे, २७ असोज (रासस) । इलामको माईजोगमाई गाउँपालिका—१ मा आलु भण्डारणका लागि रष्ट्रिक स्टोर स्थापना गरिएको छ । गाउँमा आलु भण्डारण गर्ने ठाउँ नहुँदा समस्या भएपछि स्थानीय कालिका कृषि सहकारी संस्थाले आलु भण्डार (रष्ट्रिक स्टोर)को…

Read More