Girl in a jacket

पछिल्लो अपडेट :

  • June 15, 2021
  1. Home
  2. Uncategorized

Category: Uncategorized

नेपाल सधैँ बेलायतको प्राथमिकतामा : महारानी एलिजावेथ

नेपाल सधैँ बेलायतको प्राथमिकतामा : महारानी एलिजावेथ

लण्डन / बेलायतकी महारानी एलिजावेथ द्वितीयले नेपाल सधैँ बेलायतको प्राथमिकतामा पर्ने बताएकी छन् । बेलायत र नेपालबीच विशेष सम्बन्ध रहेको तथा नेपालको विकास प्रयासमा सहयोग गर्नु बेलायतको प्राथमिकता रहेको उनको भनाइ छ । महारानी एलिजावेथले…

Read More
झापा ट्राफिकले उठायो सवा तीन करोड बढी राजश्व

झापा ट्राफिकले उठायो सवा तीन करोड बढी राजश्व

 झापा / जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवा तीन करोड बढी राजश्व संकलन गरेको छ । कार्यालयले चालू आर्थिक बर्षको बैशाख मसान्त सम्ममा सो रकम संकलन गरेको हो ।  ट्राफिक कार्यालयले यस आर्थिक बर्षको १०…

Read More
झापामा पुनः निषेधाज्ञा थपियाे

झापामा पुनः निषेधाज्ञा थपियाे

झापा / झापामा पुनः निषेधाज्ञा थप भएको छ । डिसीसीएमसी झापाको बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सीनाले बताए । खाद्यान्नका पसल हप्तामा २ दिन बिहान ६ बजेदेखि ९…

Read More
झापामा थपियो एक सातालाई ‘लकडाउन’

झापामा थपियो एक सातालाई ‘लकडाउन’

झापा / झापामा जारी ‘पूर्ण लकडाउन’ एक साताका लागि पुनः थपिएको छ । कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिएपछि त्यसको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय झापाले गत बैशाख ३१ गते मध्यरातबाट लागू गरेको पूर्ण निषेधाज्ञाको…

Read More
२५ वर्षे युवा अधिवक्ता विराज थापा जसले ७ मन्त्रीको पद खारेज गरिदिए

२५ वर्षे युवा अधिवक्ता विराज थापा जसले ७ मन्त्रीको पद खारेज गरिदिए

काठमाडौं / नवोदित कानुन व्यवसायी २५ वर्षे विराज थापाले सात जना गैरसांसद् मन्त्रीलाई पदमुक्त गराइदिएका छन् । उनी यहि पटक नेपाल बार काउन्सिलबाट अधिवक्ताको लाइसेन्स लिएका थिए । राष्ट्रियसभाका सांसद् रामनारायण विडारीको ल फर्ममा अभ्यास…

Read More
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

काठमाडौं / मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।  महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण-पूर्व भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। महाशाखाले हाल देशका पहाडी…

Read More
मुस्लिम समुदायले आज रमजान मनाउँदै

मुस्लिम समुदायले आज रमजान मनाउँदै

झापा / ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान शुक्रबार धुमधामसँग मनाइँदै छ । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ । यो पर्वका लागि मुसलमानले एक महिनासम्म रोजा(उपावास) बसेका थिए । नयाँ वर्षसँगै शुरु भएको रोजा ब्रत…

Read More
कोरोना महामारीमा जुट्न सबैलाई युवा संघ प्रदेशको आग्रह

कोरोना महामारीमा जुट्न सबैलाई युवा संघ प्रदेशको आग्रह

झापा / युवा संघ नेपाल प्रदेश नं. १ ले कोरोना विश्व महामारीको दोस्रो लहर कायम नै रहेकाले संघको स्थापना दिवस आफ्नो अनुकूलताका आधारमा मनाउन सवै जिल्ला र नगर कमिटिलाई आग्रह गरेको छ । सवै जिल्ला…

Read More
कोरोनाबाट निको हुनेको संख्या बढ्दै

कोरोनाबाट निको हुनेको संख्या बढ्दै

झापा / नेपालमा एकहप्ता यता कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ । अघिल्लो हप्ता सोमबारदेखि हिजो आइतबारसम्म कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ…

Read More
आइसियू बेड अभाव भएपछि दाङ र पर्साबाट दुई कोरोना संक्रमितलाई हेलिकप्टरले विर्तामोड पुर्‍यायो

आइसियू बेड अभाव भएपछि दाङ र पर्साबाट दुई कोरोना संक्रमितलाई हेलिकप्टरले विर्तामोड पुर्‍यायो

विर्तामोड / विर्तामोडस्थित बिएण्डसी अस्पतालमा शुक्रबार एकै दिन दुई स्थानबाट कोभिड-१९ का जटिल बिरामीलाई हेलिकप्टरबाट उपचारका लागि ल्याइएको छ। भेन्टिलेटरसहित आइसियूको अभाव भएपछि दाङ र पर्साका सङ्क्रमितलाई ‘हवाई लिफ्ट’ गरी बिएण्डसी अस्पतालमा ल्याइएको हो। अस्पतालका…

Read More