Girl in a jacket

पछिल्लो अपडेट :

  • June 14, 2021

कोरोनाले दमकमा थप एकको मृत्यु

दमक/ कोरोना संक्रमणका कारण दमकमा थप एक जनाको ज्यान गएको छ ।

धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दमक २ की ६५ वर्षिया वृद्धाको मृत्यु भएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । कोरोना संक्रमणको नयाँ भेरियन्टका कारण यस अघि समेत दमकमा एक बृद्धको निधन भएको थियो ।

दमक नगरपालिकामा सोमबार बिहान सम्ममा नयाँ भेरियन्टका ७० जना संक्रमित फेला परेको स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

निषेधाज्ञाको पहिलै दिन शिवसताक्षी नगर ठप्प

Read Next

शिवसताक्षी नगरका अर्का संक्रमित पनि हेलिकप्टरबाट बीएण्डसी आए

Leave a Reply

Your email address will not be published. Required fields are marked *