Girl in a jacket

शिवसताक्षीमा कोरोनाले थप एकको मृत्यु , मृतकको संख्या ११ पुग्यो

झिलझिले / झापाको शिवसताक्षीमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

नोबेल अस्पताल बिराटनगरमा शिवसताक्षी नगरपालिका वडा ११ का ५० वर्षीय संक्रमितको शुक्रबार बिहान मृत्यु भएपछि नगरमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ११ पुगेको हो ।

शिवसतासी नगरपालिका स्वास्थ्य शाखाका हेल्थ एसिस्टेन्ट संजय ठकुरीका अनुसार उच्च रक्तचाप र मधुमेहबाट पीडित उनको मंसिर २५ श्वाव संकलन गरी पीसीआर गरिएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

मकुना हात्ती ‘बौलाएको’ ठहर भए मारिने नत्र नेल लगाइने

Read Next

शिवसताक्षीमा तरकारी खेती : फलाउने बिद्यार्थी, किन्ने अभिभावक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box