

झिलझिले / झापा निर्वाचन क्षेत्र नं. ४ मा नेपाली काँंग्रेस सहितको पाँच दलीय गठबन्धनले मंसिर ४ गतेको निर्वाचन केन्द्रित प्रचार प्रसार समिति गठन गरेको छ ।
गठबन्धनको मंगलबार सम्पन्न विशेष भेलाबाट नेपाली कांग्रेसका क्षेत्रीय सभापति जयनारायण शाहको संयोजकत्वमा ५ हजार एक सदस्यीय प्रचार प्रसार समिति गठन गरेको हो ।