Girl in a jacket

विरामी पार्वतीलाई सहयोग

दमक । दमक –८ स्थित श्रीकृष्ण टोलमा बस्दै आएकी पाठेघरकी विरामी पार्वती कटुवाललाई स्थानीय दुई जना महिलाले सहयोग उपलव्ध गराएका छन् ।

विरामीको थप उपचार गर्न आवश्यक रकम नहँुदा कटुवाललाई स्थानीय शान्ता केरुङ र चेसुङ केरुङले लत्ताकपडासहित खाद्य सामग्री उपलव्ध गराएका हुन् । विरामी बस्दै आएको घरैमा पुगेर ती दिदीवहिनीले एक थान फाइवर सिरक,दाल,तेल,आलु लगायतका खाद्यान्न सामग्रीहरु दिएका हुन् ।

यसैगरी आइतबार नै दमक ६ घर भई हाल अमेरिका बस्दै आएकी सामाजिक अगुवा मनिषा एवई राईले पनि विरामीको उपचारमा सघाउ पुर्याउन रु ५ हजार उपलव्ध गराएकी छन् ।

उनले केहि दिनअघि मात्र दमक ९ स्थित अनाथ वाल आश्रमका बालबालिकाहरुलाई जाडोका लागि फाइवर सिरक ,विभिन्न खाद्यान्न सामग्रीहरु उपलव्ध गराएकी थिइन् ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

नेकपा विवाद : प्रदेश १ को संसद् बैठक सुरु भएन (अपडेट)

Read Next

प्रधानमन्त्री तानाशाही र हुकुमी शासनको अभ्यासमा लागे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box