Girl in a jacket

पछिल्लो अपडेट :

  • June 14, 2021

कनकाई नगरप्रमुखद्वारा तीनबर्षको पारिश्रमिक अक्सिजन प्लान्ट निर्माणमा सहयोग

कनकाई / झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोख्रेलले आफूले नगरपालिकाबाट पछिल्ला तीनबर्षमा आफूले लिएको पारिश्रमिक अक्सिजन प्लान्ट स्थापनाका लागि हस्तन्तरण गरेका छन् ।

नगरप्रमुख पोख्रेलले पछिल्लो तीन बर्षमा आफूले नगरपालिकाबाट लिइएको १० लाख रुपैंयाको चेक उपमेयर मञ्जु प्रसाईंलाई हस्तन्तरण गरेका छन् ।

कमेन्ट गर्नुस्

admin

Read Previous

वृद्धभत्ता पाँच हजार पुर्‍याउन दबाब, कसको पालामा कति बढ्यो ?

Read Next

गणतन्त्र दिवसमा कनकाई नगरका प्रमुखले अक्सिजन प्लान्टका लागि दिए १० लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *