Girl in a jacket

पछिल्लो अपडेट :

  • June 14, 2021
  1. Home
  2. #Corona

Tag: #Corona

झापामा असार ७ सम्म निषेधाज्ञा थपियो

झापामा असार ७ सम्म निषेधाज्ञा थपियो

झापा / झापामा असार ७ गतेसम्मलाई निषेधाज्ञा थप गरिएको छ । आज जिल्ला प्रशासन कार्यालय झापामा सम्पन्न जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । छैटौं पटक थप गरिएको…

Read More
शिवसताक्षीका थप एक संक्रमितको मृत्यु

शिवसताक्षीका थप एक संक्रमितको मृत्यु

शिवगञ्ज / शिवसताक्षीमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बिर्तासिटी अस्पतालमा उपचार गराइरहेकी शिवसताक्षी नगरपालिका वडा नम्बर ५ पाँचगाछीकी रचना आङदम्बे ओलिको संक्रमणका कारण मृत्यु भएको बिर्तासिटी अस्पतालले बताएको छ ।…

Read More
कोरोनाको दोस्रो लहर सुरु भएयता शिवसताक्षीमा ५ को मृत्यु

कोरोनाको दोस्रो लहर सुरु भएयता शिवसताक्षीमा ५ को मृत्यु

झिलझिले / शिवसताक्षी नगरपालिकामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ८ की ६७ वर्षीया नरमाया थापाको मृत्यु भएको हो । शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सञ्जय ठकुरीका…

Read More
शिवसताक्षीका कोरोना संक्रमित एकको मृत्यु

शिवसताक्षीका कोरोना संक्रमित एकको मृत्यु

दुधे / झापाको शिवसताक्षीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । आम्दा अस्पताल दमकमा उपचार गराइरहेका शिवसताक्षी नगरपालिका वडा नम्बर ७ का ४६ वर्षीय हरी गेलालको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । मृतकका…

Read More
झापाली समाज दक्षिण कोरियाले दियो शिवसताक्षीलाई स्वास्थ्य सामग्री

झापाली समाज दक्षिण कोरियाले दियो शिवसताक्षीलाई स्वास्थ्य सामग्री

दुधे / झापाली समाज दक्षिण कोरियाले शिवसताक्षी नगरपालिकाको अस्थायी कोभीड अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । अस्पतालमा उपचार गराइरहेका संक्रमित र स्वास्थ्यकर्मीको लागि झापाली समाज दक्षिण कोरियाले स्वास्थ्य सामग्री‌ प्रदान गरेको सो संस्थाका नविन…

Read More
झापामा अक्सिजन बैंक शुरु

झापामा अक्सिजन बैंक शुरु

झापा / एकका लागि एक अभियानले स्थापना गरेको अक्सिजन बैंक झापामा बुधबारदेखि सञ्चालनमा आएको छ । यो बैंक सहारा नेपालको चारपाने स्थित कार्यालयमा रहने छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले अक्सिजन बैंकको उद्घाटन…

Read More
पायल्स,दम र उच्च रक्तचापबाट पीडित ८६ वर्षीय संक्रमितको मृत्यु

पायल्स,दम र उच्च रक्तचापबाट पीडित ८६ वर्षीय संक्रमितको मृत्यु

शिवगञ्ज / पायल्स, दम र उच्च रक्तचापबाट वर्षौ देखि पीडित शिवसताक्षीका एकजना संक्रमितको मृत्यु भएको छ । स्थानीय वडा नं. ४ का ८६ वर्षीय बृद्धको आम्दा अस्पतालमा सोमबार राति साढे १० बजे मृत्यु भएको शिवसताक्षी…

Read More
बाँच्छु जस्तो त एक प्रतिशत पनि लागेको थिएन

बाँच्छु जस्तो त एक प्रतिशत पनि लागेको थिएन

सन्तकुमार फेवादिनयुवा नेता, नेपाली काँग्रेस शिवसताक्षी विश्व अहिले कोरोना महामारीको दोस्रो लहरको चपेटाबाट गुज्रिरहेको बेला मलाई पनि कोरोना संक्रमण भयो । म, शिवसताक्षी नगरपालिका वडा नम्बर ८ सम्झना चोकमा बस्छु । सामुदायिक प्रहरी सेवा केन्द्र…

Read More
शिवसताक्षी नगरपालिकाले संक्रमित बचाउन गर्यो अक्सिजन सिलिण्डर सहयोगको आह्वान

शिवसताक्षी नगरपालिकाले संक्रमित बचाउन गर्यो अक्सिजन सिलिण्डर सहयोगको आह्वान

झिलझिले / कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव भएपछि झापाको शिवसताक्षी नगरपालिकाले सार्वजनिक रुपमा सहयोगको आह्वान गरेको छ । नगरका राजनीतिक दल, गैरसरकारी संघसंस्था, समाजसेवी, उद्योगी व्यवसायी, निर्माण व्यवसायी, वित्तीय सङ्घसंस्था, संस्थागत विद्यालय, समाजसेवी…

Read More
गणतन्त्र दिवसमा कनकाई नगरका प्रमुखले अक्सिजन प्लान्टका लागि दिए १० लाख

गणतन्त्र दिवसमा कनकाई नगरका प्रमुखले अक्सिजन प्लान्टका लागि दिए १० लाख

झिलझिले /झापाको कनकाई नगरपालकाका प्रमुख राजेन्दकुमार पाख्रेलले प्रस्तावित कनकाई अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि १० लाख प्रदान गरेका छन् । नेपालमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले आफुले पाउने पारिश्रमिकको रकम विपदका बेला प्रदान गर्ने नगर प्रमुख…

Read More