Girl in a jacket
  1. Home
  2. #Election

Tag: #Election

झापा- १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव लड्‌दिनँ : विश्वप्रकाश शर्मा

झापा- १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव लड्‌दिनँ : विश्वप्रकाश शर्मा

झापा / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि ठाउँबाट आगामी प्रतिनिधिसभा सदस्यको चुनाव नलड्ने बताएका छन् । काठमाडौं–५ कि झापा–१ भन्ने चर्चा भइरहेका बेला मंगलबार बिर्तामोडमा आयोजित एक…

Read More
उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै मतपत्रमा निर्वाचन चिह्न राखिने

उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै मतपत्रमा निर्वाचन चिह्न राखिने

काठमाडौं / आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिह्न मात्रै मतपत्रमा समावेश हुने भएको छ।  गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा दर्ता भएका दल…

Read More
झापा ५ मा ओली कति सुरक्षित ? यस्तो छ अंकगणित

झापा ५ मा ओली कति सुरक्षित ? यस्तो छ अंकगणित

झापा / आउँदो ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा एमाले अध्यक्ष केपी ओली झापा- ५ बाट उम्मेदवार बन्ने तयारीमा छन् । ओलीको पुरानो क्षेत्र भएकाले पनि उनको उम्मेदवारी सोही क्षेत्रबाट हुने अनुमान गरिएको छ ।…

Read More
चुनावी तालमेलसम्बन्धी निर्णय गर्ने अधिकार राजेन्द्र लिङ्देनलाई

चुनावी तालमेलसम्बन्धी निर्णय गर्ने अधिकार राजेन्द्र लिङ्देनलाई

काठमाडौं / राप्रपाले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा चुनावी तालमेलको ढोका खोलेको छ । सोमबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विभिन्न राजनितिक दलसँग गठबन्धन, तालमेल र सहकार्यका लागि आवश्यक…

Read More
नेका शिवसताक्षीबाट कसले मार्ला ‘मेयर’ को बाजी ?

नेका शिवसताक्षीबाट कसले मार्ला ‘मेयर’ को बाजी ?

झिलझिले / सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै चुनावको सरगर्मी बढेको छ । स्थानीय तहमा जनप्रतिनिधि बन्ने आकांक्षीहरुले आफु उपल्लो नेतृत्व संग धमाधम लविङ गर्न थालेका छन् । सरकारले २०७९ वैशाख ३० गते ७५३ वटै…

Read More
जेठ महिनाभित्र स्थानीय चुनाव गर्न सत्तारुढ दल सहमत

जेठ महिनाभित्र स्थानीय चुनाव गर्न सत्तारुढ दल सहमत

काठमाडौं / सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको छ । शनिबार दोस्रो पटक साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले यस्तो सुझाव दिएको बैठकपछि काँग्रेस नेता…

Read More
अशोक बस्नेत समूहबाट फेउदेन उपसभापतिको उम्मेदवार

अशोक बस्नेत समूहबाट फेउदेन उपसभापतिको उम्मेदवार

झिलझिले / नेपाली कांग्रेसका नगर स्तरीय युवा नेता सन्त कुमार फेउदेनले पार्टीको शिवसताक्षी नगर उपसभापति पदमा आफूले उम्मेदवारि दिने घोषणा गरेका छन् । पार्टीको चौधौं नगर अधिवेशनबाट आफूलाई नगर उपसभापति पदमा विजयी गराउन उनले वडा…

Read More